यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा र अस्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ र बिक्री मूल्य ८५ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा रहेको छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १०:२८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया