पिएसजीकाे जितमा मेस्सीकाे निर्णायक गाेल

फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएकाे छ । ऊ घरेलु टाेली लियाेनविरुद्व १–० ले विजयी भएकाे हाे । 

पार्क ओलम्पिक लियोनाइस (ग्रुपमा स्टेडियम) मा लियाेनल मेस्सीले गरेकाे एक मात्र गाेल पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो ।

उनले खेलकाे पाँचौँ मिनेटमा नेयमारकाे पासलाई सदुपयाेग गरेका थिए । 

याे जितसँगै ८ खेलमा २२ अंकका साथ पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित लियाेन समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ८:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया