राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान [तस्बिरहरू]
फरकधार / ३ असोज, २०७९

राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ । ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्ष लाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको हो । 



संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् । 

 





 

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १३:२६:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया