नेपालमा ६६ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएका छन् । 

आज संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार २०:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया