भारतमा पनि देखिन थाल्यो आर्थिक संकट

भारतीय रिजर्भ बैंकका अनुसार भारतमा विदेशी मुद्रा सन्चितिमा ठूलो गिरावट आएको छ ।

भारतमा अब विदेशी भण्डार ५.२ अर्ब अमेरिकी डलर घटेर ५४५.६ अर्ब अमेरिकी डलर पुगेको त्यहाँको रिजर्भ बैंकले जनाएको हो । समाचार एजेन्सी पिटिआइको रिपोर्टअनुसार तीन महिना अघि मात्र भारतको सन्चिति ६ सय अर्ब अमेरिकी डलर थियो ।

भारतको बैंकमा विदेशी मुद्राको सन्चिती घटेकाले भारतमा पनि आर्थिक संकट देखिन थालेको त्यहाँका विश्लेषकहरुले बताउन थालेका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार २०:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया