नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिबार आयोजित एक कार्यक्रमा उक्त बुलेटिनको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।