हेटौंडामा रहेको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका -४ स्थित नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र ‘डाटा रिकभरी सेन्टर’को व्याकअप ब्याट्रीमा करेन्ट सर्ट हुँदा आगलागी भएको छ । 

अहिले आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

 





 

  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १६:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया