कांग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठकमा आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम र सत्ता गठबन्धनभित्रको छलफलका विषयमा कुराकानी हुनेछ । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १३:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया