हेटौंडामा बढ्यो दशैंको चहलपचहल (फोटो फिचर)

दशैं नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ । 

दशैं सुरु भएसँगै बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या बढिरहेको हो ।

दशैं बिदा सुरु भएपछि मानिसको चहलपहल झन् बढ्ने व्यापारीहरूक बताउँछन् । 

हेटौंडा बजारको बुद्धचोक, कान्तिराजपथ, पारिजातपथ, राप्तीरोड, मेनरोड लगायतका बजारमा मानिसहरूको भीड बाक्लिन थालेको छ ।

 





 

 

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १८:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया