पहिरोका कारण चतारा बराह सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । 

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १०:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया