कालीमाटीको माछा पसल र तरकारी बजारमा पुग्यो अनुगमन टोली [तस्बिरहरू]
फरकधार / १५ असोज, २०७९

काठमाडौंको कालीमाटीमा रहेका माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको बजार अनुगमन टोली पुगेको छ ।  टोलीले शनिबार महानगरभित्र रहेका माछा पसल र तरकारी पसलहरूमा अनुगमन गरिरहेको छ । 



 





 

  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १०:४:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया