इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा, मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको छ भने हिंसामा परी १८० जना घाइते भएका छन् । फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भाग दौड मच्चिँदा उक्त घटना भएको थियो । 

फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भाग दौड मच्चिएको थियो । समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठी समेत प्रहार गरेको थियो । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १७:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया