लिभरकुसेनकाे मुख्य प्रशिक्षकमा जाभी अलन्साे नियुक्त

जाभी अलन्साे जर्मन क्लब बायर लिभरकुसेनकाे मुख्य प्रशिक्षक नियुक्त भएका छन् । बुन्डेस लिगा क्लबले स्पेनिस प्रशिक्षक अलन्सोसँग दुई वर्षको सम्झौता गरेकाे छ । 

लिभरकुसेनले गेरार्डो सिओनेलाई बर्खास्त गरेपछि  ४० वर्षिय अलन्सोलाई टाेली हेर्ने जिम्मेवारी दिएको हो । ४० वर्षीय अलन्सोले यस अघि स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको 'बी' टाेली हेरेका थिए ।

स्पेनिस पूर्वमिडफिल्डर अलन्सोले तीन सिजन सोसिडाडको 'बी' टोलीमा रहेर काम गरे ।





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १०:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया