चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु
सांकेतिक तस्बिर

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ लुयाटा डिल का लाल बहादुर थापाको चट्याङ लागेर मृत्यु भएको छ । लेक खर्कमा बस्ने ५१ वर्षका  थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

‘मंगलबार दिउँसो चट्याङ लागेर उनको मृत्यु भएको  रहेछ, लेकमा भएकोले आज थाहा  भयो,’ वडा अध्यक्ष थापाले भने ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १३:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया