भीम रावलले भने– एमालेकाे झन्डा बाेकिरहनेछु

नेकपा एमालेका नेता भीम रावलले एमालेमा आफू रहिरहने र पार्टीका लागि काम गरिररहने बताएका छन् ।  

बिहीबार काठमाडाै‌मा पत्रकार सम्मेलन गर्दै उनले आफूले अझै पार्टीमा  एमाले छाडेकाे बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा आफूलाई केपी शर्मा ओलीले टिकट नदिएकाे आराेप लगाउँदै उनले आफू पार्टीमा नै रहने र निरन्तर संघर्ष गर्ने बताए ।

उनले आफू स्वतन्त्र उम्मेदवार हुने सम्भावना रहेकाे भए पनि आफू त्यसमा नलागेकाे पनि बताएका छन् । 





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १३:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया