भीम रावलले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई विजयी गराउन आफूले भन्न नसक्ने बताएका छन् ।
उनले एमालेका कतिपय नेताले संविधान दिवसलाई नै कालो दिनका रुपमा मनाएको देखिरहँदा, कोहीमाथि जघन्य अपराधको आरोप लागिरहेको समयमा सबैलाई जिताउनु पर्छ भनेर आफूले भन्न नसक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।