टिकट नपाउँदा मैले पराजित भएको महसुस गरेको छैनः भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूले टिकट नपाए पनि पराजित महसुस नगरेको बताएका छन् । 

उनले आफूलाई अछामका जनताले सर्वसम्मत गर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्यायपूर्ण तरिकाले आफूलाई टिकट नदिएको बताएका छन् ।

तर, यसका कारण आफूले पराजित भएको महसुस नगरेको उनले बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूले नेकपा एमाले नछाडेकाे पनि घोषणा गरेका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १४:३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया