नवौं राष्ट्रिय खेलकुदमा घरेलु टोली गण्डकी प्रदेशले पहिलो स्वर्ण जितेको छ ।
उसले शनिबार भएको पुरूष ह्यान्डबलको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४६–३६ ले हराउँदै पहिलो स्वर्ण पदक जितेको हो ।
त्यस्तै, अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ३५१३ ले पराजित गर्दै कास्य पदक हात पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।