आजको विनिमय दर : कति पुग्यो अमेरिकी डलर ?
फरकधार / २ कात्तिक, २०७९

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्री दर १३२.०८ रुपैयाँ पुगेको छ । 



पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्री दर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्री दर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

यसैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्री दर ३५.१६, कतारी रियाल १ को विक्री दर ३६.२८ पैसा रहेको जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ९:३:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया