हेटौंडामा जुवाखालबाट ३३ जना पक्राउ

मकवानपुर प्रहरीले नवलपुरमा जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ । 

उनीहरुलाई जुवा खेलिरहेको खालबाट पक्राउ गरिएको हो । उनीहरुले जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । 

प्रहरीले त्यहाँबाट १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ११:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया