एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । 

पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका नेपाली सुरुदेखि नै माधवकुमार नेपालनिकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजेका थिए ।

अहिले निर्वाचन्को सम्मुखमा आएर उनी एमालेमा फर्किएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १७:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया