सत्तारुढ गठबन्धनलाई ओलीले भने– अपवित्र, परमादेशबाट बनेको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई अपवित्र गठबन्धन भनेका छन् ।

उनले एमाले मात्र देश बनाउने पार्टी भएको बताएका छन् । उनले यसअघि एमालेमा अपवित्र तत्व भएको र ती तत्व अहिले बाहिर गइसकेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा खाँटी एमाले मात्र भएकाले अब देशलाई अगाडि बढाउने काम एमालेले गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १४:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया