एमालेको घोषणा पत्रः हङ्गर, नो लङ्गर

नेकपा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा एमालेले पाँच वर्ष एमालेले गर्छ भन्ने नारा उल्लेख गरेको छ ।

उसले ल्याएको घोषणा पत्रमा २० ग्यारेन्टी समेटिएका छन् ।

यीमध्ये एक हो, हङगरः नो लङ्गर । एमालेले कोही भोकै पर्दैन, भोकले कोही मर्दैनको नीति कार्यान्वयन गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । एमालेले यसका लागि कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने संकल्प लिएको छ । 

एमालेले सबै पालिकामा खाद्य भण्डार स्थापना गर्ने लक्ष्य लिएको छ ।

एमालेले खानपिनका बानीमा परिवर्तन गरेर स्वस्थ तथा सन्तुलित र खानाको अवधारणा व्यापक गरिने पनि बताएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १४:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया