नेकपा एमालेले मंगलबार आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
नेकपा एमालेले घोषणा पत्रमा स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीत कार्यान्वयन गर्ने ग्यारेन्टी गरेको छ ।
नेकपा एमालेको घोषणा पत्रमा २० वटा ग्यारेन्टी रहेका छन् ।
ग्यारेन्टी नम्बर १७ मा एमालेले स्यानिटरी प्याड किन्न महिलालाई १ हजार ५ सय उपलब्ध गराउने उल्लेख गरेको छ ।
यसअघि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रमा महिलालाई स्यानिटरी प्याड निःशुल्क दिने उल्लेख गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।