एमालेले ६० वर्षमाथिकाको उच्च रक्तचाप र मधुमेहको रोग निःशुल्क परीक्षण गर्ने

नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधी उपलब्ध गराउने भएको छ । 

चुनाव लक्षित घोषणा पत्रमा नेकपा एमालेले यस्तो उल्लेख गरेको हो । 

नेकपा एमालेले कडा, असाध्य रोगहरुको उपचार निःशुल्क गर्ने बताएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १५:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया