अमेरिकी राजदूत र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नवनियुक्त अमेरिकी राजदूत डिनए थम्पसनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।

उनले बिहीबार ओलीसँग शिष्टाचार भेट गरेको ओलीको सचिवालयले जनाएको छ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २०:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया