आलिया-रणवीरलाई पुत्रीलाभ

बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार उनले एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । 

आलियाले गत १ वैशाखामा रणवीर कपूरसँग विवाह गरेकी थिइन् । उनीहरूले पछिल्लो समय ‘बह्मास्त्र’ मा एकसाथ काम गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १३:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया