प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्था जटिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।    

ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सीतालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । 

उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छिन् । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि १४ कात्तिकमा सीतालाई डिस्चार्ज गरिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ९:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया