९ दिनअघि फेसबुकले हटाएको ‘एमआरआर’ ग्रुप फर्कियो

कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै मेटाले हटाएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको छ । ग्रुप आजदेखि पुरानै अवस्थामा फर्किएको हो ।  

एमआरआरलाई मेटाले गत १३ कात्तिकमा हटाएको थियो । एमआरआरले आफ्नो पेजमार्फत ग्रुप फिर्ता भएको जनाएको छ ।   





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ८:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया