अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सुरु
फरकधार / २२ कात्तिक, २०७९

अमेरिकामा मंगलबारबाट मध्यावधि निर्वाचन सुरु भएको छ। 



देशको पूर्वी तटमा बिहान ६ बजेदेखि मतदान सुरु भएको हो । 

दुवै सदनको लागि लागि चार करोडभन्दा बढी मतदाताले देशभर पूर्व–निर्वाचन मतदानमा मतदान गरिसकेका छन्। 



यो निर्वाचनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने रिपब्लिकनहरूको दाबी छ । 



दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्ने उनीहरुको दाबी छ । 

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २२:२:१५,   अन्तिम अपडेट : कात्तिक २२, २०७९ मंगलबार २२:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया