बाजुरामा भूकम्पकाे धक्का

बाजुरा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव  १ म्याग्निच्यूटको भूकम्प गएको हो ।  

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको छ । मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज नजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्युटको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ७:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया