आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रति तोला ९५ हजार चार सय रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार नौ सय रूपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारको तुलनामा प्रति तोला १० रूपैयाँले ओरालो लागेको महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रति तोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८५ रूपैयाँ तोकिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १२:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया