मनाेनयन दर्ता गर्दा बाजा बजाएकाे अभियाेगमा प्रचण्डलाई ५ हजार जरिवाना

निर्वाचन आयोगले नेकपा माअवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघनमा पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ। 

गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा (पञ्चे बाजा) बजाएको भन्दै आयोगले यसअघि प्रचण्डलाई स्पष्टीकरण साेधेकाे थियाे ।

आयोगले सोधेको प्रचण्डले स्पष्टीकरणमा आफूले बगाउन नलगाएको, योजना नबनाएको, स्वतस्फुर्त रूपमा भएको जवाफ दिएका थिए। 

बिहीबार आयुक्तहरूको बैठकले उनलाई आचारसंहिता उल्लंघनमा पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १८:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया