बझाङका मतदानस्थलमा शंकास्पद वस्तु फेला

बझाङका तीन मतदान स्थलमा शंकास्पद बस्तु भेटिएको छ । 

जयपृथ्वी नगरपालिका १० चैपुरमा रहेको बालमन्दिर मतदान केन्द्र, थलारा गाउपालिका २ को शारदा मावि र बुङ्गल नगरपालिकाको तोलिचौर मावि मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो ।

बझाङका डिएसपी जागेश्वर भण्डारीले यी स्थानमा नेपाली सेनाको बम डिस्पोजल पुगिसकेको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया