नेकपा एमालेका नेता लेखराज भट्टले मतदान गरेका छन् ।
उनले कैलालीको क्षेत्र नम्बर ४ गोदावरी नगरपालिका १ मा रहेको घण्टेश्वर माविमा मतदान गरेका हुन् ।
उनी यही क्षेत्रका उम्मेदवार हुन् ।
उनका प्रतिस्पर्धी यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बुढायर रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।