रामकुमारी झाँक्रीले गरिन् मतदान

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले मतदान गरेकी छन् । उनले गुल्मीको मदाने–४ म्यालपोखरीको श्री मेहलेपोखरी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मत खसालेकी हुन् । 

पूर्वमन्त्री समेत रहेकी झाँक्री सत्ता गठबन्धनबाट गुल्मी–२ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ८:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया