विरोध खतिवडाले मकवानपुरमा गरे मतदान

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले मतदान गरेका छन् । उनले क्षेत्र नम्बर १ मा पर्ने हेटौंडा–४ को भुटनदेवी माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता खतिवडा अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया