ताप्लेजुङमा योगेश भट्टराईले गरे मतदान

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार योगेश भट्टराईले मतदान गरेका छन् ।

उनले ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका स्थित नारायणी माबी मतदान केन्द्रमा मतदान गरेका हुन् ।

आफूले आज मतदान गर्दा गर्वको अनुभूति भएको उनले बतएका छन् ।

नागरिकको सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले ब्यबस्थाका कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया