नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले धनुषाको सबैलामा मतदान गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका यादवले आज बिहान धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उनी सत्ता गठबन्धनको तर्फबाट धनुषा–१ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।