नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले धनुषामा मतदान गरेका छन् ।
उनले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्च माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
निधि नगराइन नगरपालिका–२ का मतदाता हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।