मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज सुनिएपछि

मोरङको बुढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । ठूलो आवाजमा विस्फोट भएपछि मतदान रोकिएको छ ।

त्यहाँ लाइनमा बसेका मतदाताहरु भागभाग गरेका छन् ।

पुुनः मतदान सुरु गर्ने तयारी प्रशासनले गरेको छ । विस्फोट गराउनेको खोजी प्रहरीले गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया