बाजुरामा कांग्रेस एमालेबीच झडप, मतदान केन्द्र भताभुंग

बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाको मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । 

झडपका कारण मतदान केन्द्र भताभुंग भएको छ । 

झडपपछि त्यहाँ मतदान स्थगित गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया