बझाङमा एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहायतामा मतदान गरेका छन् ।
जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बरमा रहेको महादेव आधारभूत विद्याल मतदान केन्द्रमा दुर्गाथली–५ की अपाङ्गता भएकी ८२ बर्षीया महिला रिउटीदेवी जप्रेलले छोरा भैरब जप्रेलको पिठ्युमा चढेर मतदान गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।