खोटाङमा करिब ४८ प्रतिशत मत खस्याे

खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । 

मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्या निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २०:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया