बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको छ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।