झापा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
त्यहाँ अहिलेसम्म २ सय मत गनिएको छ ।
२ सय मत गन्दा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।
उनले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेन्द्र लिङदेनले ४२ मत मात्र पाएका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।