झापा २ मा एमालेका घिमिरेले मतान्तर बढाए

झापा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले मतान्तर बढाएका छन् । 

उनी ६२० मतका साथ अग्रस्थानमा छन् ।

उनलाई पछ्याएका हरिकुमार रानाले ३९७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ३०१ मत पाएका छन् । 

यो १६३४ मत गन्दाको परिणाम हो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १०:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया