झापा ३ मा सिटौलालाई लिड गरे लिङदेनले

झापा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । 

त्यहाँ पछिल्लो मत परिणामअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अगाडि देखिएका छन् । उनले २२७ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा लिङदेनले सिटौलालाई पराजित गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया