कञ्चनपुर
फरकधार  |  ५ माघ, २०७८
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्ति...
कैलाश जोशी/कैलाली  |  २८ पुस, २०७८
नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र विष्टको प्यानल नै निर्वा...
कैलाश जोशी/कैलाली  |  २६ पुस, २०७८
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा बीरबहादुर थापा (पाताल) र सुरेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने भएको छ । ४ ...
जङ्‌ग तामाङ  |  २५ पुस, २०७८
१० साउन २०७५ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको...
फरकधार  |  १८ पुस, २०७८
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र ...
फरकधार  |  १६ पुस, २०७८
कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बैलौरी कलुवापुर पक्की सडकखण्ड...
फरकधार  |  ६ पुस, २०७८
कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-१ बिनाबारीका ...
फरकधार  |  ७ मंसिर, २०७८
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशवबहादुर चन्द निर्वाचित भएका छन् । आज बिहान ...
फरकधार  |  १ मंसिर, २०७८
नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर-२ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको...
फरकधार  |  ५ कात्तिक, २०७८
सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि कञ्चनपुर प...
फरकधार  |  ३० भदौ, २०७८
कञ्चनपुर कृष्णपुर नगरपालिका-५ गुलरियामा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।  बु...
फरकधार  |  २५ भदौ, २०७८
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा भदौ २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । ...
फरकधार  |  १८ भदौ, २०७८
कञ्चनपुरमा भारतीय एसएसबीले मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ । जिल्लाको भीमदत्त नगरपालि...
फरकधार  |  १३ भदौ, २०७८
कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका-४ जा...
कैलाश जोशी/कैलाली  |  ४ भदौ, २०७८
कञ्चनपुरमा  शिक्षक र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा परेर दुवै तर्फका १५ जनाभन्दा बढी घाइते भ...
फरकधार  |  ३ साउन, २०७८
कञ्चनपुरमा मृतावस्थामा एक साधु भेटिएका छन् । जिल्लाको वेदकोट नगरपालिका-४ स्थित पर्यटकीय क्षेत्र लिंगाम...
फरकधार  |  ३१ असार, २०७८
कञ्चनपुरमा अवैध लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नग...
फरकधार  |  २७ असार, २०७८
कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।  शनिबार साँझ जिल्लाको वेदकोट नगरपालि...
फरकधार  |  १ असार, २०७८
कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...
फरकधार  |  ३१ जेठ, २०७८
कञ्चनपुरमा एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  जिल्ल...
फरकधार  |  २८ जेठ, २०७८
कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक यु...
  • 1
  • 2
  • 3 (current)
  • 4