काेराेना भ्याक्सिन
कृष्णसिंह धामी  |  १४ साउन, २०७८
यसवर्ष अर्थात २०७८ को चैतसम्ममा सबैलाई कोरोनाविरुद्धको खोप दिने योजनाअनुसार अहिले नेपालभर खोप अभियान ...
फरकधार  |  १४ साउन, २०७८
कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि प...
फरकधार  |  ९ साउन, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेक...
नमिता दाहाल  |  ८ साउन, २०७८
नेपालमा वितरण गरिएका कोभिसिल्ड, भेरोसेल र जोनसनको खोपमा कुन बढी उपयुक्त होला भन्ने प्रश्न उठ्न थालेको छ...
फरकधार  |  ८ साउन, २०७८
धादिङमा कोरोना विरुद्धको अमेरिकी जानसेन खोप लगाएलगत्तै एक वृद्धको निधन भएको छ । अमेरिकी जोनसन एन्ड जो...
फरकधार  |  ८ साउन, २०७८
प्रधानमन्त्री शेर बहादुर देउवाले जतिसुकै महँगो भए पनि किनेर जनतालाई कोरोनाको खोप लगाउने बताएका छन् । ...
फरकधार  |  ७ साउन, २०७८
नेपालले चीनसँग किनेको आठ लाख डोज नेपाल आइपुगेको छ । नेपालले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत ची...
फरकधार  |  ७ साउन, २०७८
प्रधानमन्त्री शे बहादुर देउवालाई नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेटेर बधाई दिएका छन् । प्र...
फरकधार  |  ६ साउन, २०७८
जोन्सन एन्ड जोन्सन खोप लगाउने प्राथमिकता परिवर्तन गरिएको छ । काठमाडौं जिल्लामा आजदेखि १८ वर्ष माथिका सबै...
फरकधार  |  ४ साउन, २०७८
प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिएका छन् । देउवाले स...
फरकधार  |  ४ साउन, २०७८
अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप लगाउन थालिएको छ । आजदेखि काठमाडौं ...
फरकधार  |  ३ साउन, २०७८
प्रधानमन्त्री शेर बहादुर देउवाले खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन निर्देशन दिएका छन् । सरोकारवालाहरूला...
फरकधार  |  १ साउन, २०७८
चीन सरकारले थप १६ लाख डोज कोरोना खोप दिने भएको छ ।  चीनले नेपाललाई थप १६ लाख डोज कोरोना ख...
फरकधार  |  १ साउन, २०७८
पछिल्लो हप्ता चीनबाट आयात गरिएको ८ लाख डोज खोप सकिएपछि काठमाडौं उपत्यकामा खोप कार्यक्रम रोकिएको छ ।&nb...
फरकधार  |  ३१ असार, २०७८
उद्योग व्यवसायीहरुले कोभिड विरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ...
नमिता दाहाल  |  ३० असार, २०७८
नेपालमा कोरोनाविरुद्धको खोप आउने क्रम जारी छ । हालसम्म कोभिसिल्ड, भेरोसेल तथा कोभ्याक्स कार्यक्रम अन्तर्गत ...
फरकधार  |  ३० असार, २०७८
कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा...
एजेन्सी  |  २९ असार, २०७८
अमेरिकाको जोन्सन एन्ड जोन्स कम्पनीले उत्पादन गरेको कोभिड खोप लगाएकाहरुमा ‘न्युरोलोजिकल डिसअर्डर&rs...
एजेन्सी  |  २९ असार, २०७८
जापान सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु...
फरकधार  |  २९ असार, २०७८
आजदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । चीनबाट खरिद गरेर ल्याएको ८ लाख डोज खोप ...
कृष्णसिंह धामी  |  २७ असार, २०७८
गत माघ २४ गतेदेखि नेपालमा कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले...